×

NMB BANK
NIC ASIA

‘म जिउँदै छु’, आफू बाँचिरहेको साबित गर्न यी महिलालाई हैरानी

चैत २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्समा एक महिलाले विगत तीन वर्षदेखि आफूलाई जिउँदो रहेको साबित गर्न हैरानी खेप्नुपरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

जीन पूचाँ नामक ती महिला फ्रान्सको प्रशासनिक रेकर्डमा विद्यमान छैनन् किनकि एक अदालतले सन् २०१७ मा उनलाई मृत घोषणा गरेको छ । उनले आफ्नो क्लीनिङ कम्पनीमा पूर्व कामदारसँग कानूनी लडाइँ लडेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय संवाददाताहरूसँग कुरा गर्दै पूचाँले यस विषयमा वकिलसँग कुरा गर्न जाँदा यसलाई छिट्टै हल गरिने बताएको तर अहिलेसम्म नभएको जानकारी दिइन् । 
 


Advertisment
Nabil box
Kumari

पूचाँको यस्तो समस्याका कारण उनी र उनका पति र छोराले संयुक्त बैंक खाता चलाउन पाएका छैनन् ।

Vianet communication
Laxmi Bank

उनको परिचयपत्र, सवारी चालक अनुमतिपत्र र स्वास्थ्य बीमा समेत रद्द भएको छ । 

तिर्न बाँकी रहेको ऋणका कारण अधिकारीहरूले कार जफत गरेको र फर्निचर पनि लैजाने उनी बताउँछिन् ।

सन् २०१७ मा लियोनको एक अदालतले पूचाँलाई मृत घोषित गरेको थियो यद्यपि मृत्यु प्रमाणपत्र उपलब्ध गराइएको थिएन । 
 

पूचाँको क्लीनिङ कम्पनीकी एक कामदारले २० वर्षअघि जागिर गुमाएकोमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेकोमा सन् २०१७ को नोभेम्बर महिनामा अदालतको फैसला आएको थियो । 
 

पूचाँ र उनका वकिलले एकपछि अर्को न्यायिक त्रुटि भएकाले सन् २०१७ मा पूचाँलाई जीवित नरहेको भनी फैसला दिएको थियो । 

आफू र आफ्ना नातेदारलाई सुनुवाइको लागि समन जारी नगरिएकोले कानूनी लडाइँ नै अनौठो लागेको उनी बताउँछिन् । 

पूर्व कर्मचारीले मृत्युको हौवा फैलाएर आफ्नो जायजेथामा दाबी गर्न खोजेको उनी बताउँछिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x