×

NMB BANK
NIC ASIA

एलेक्सी नभाल्नीका अनुसार यस्तो छ पुटिनको एक खर्ब पर्ने दरबार (तस्वीरहरू)

असार २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एलेक्सी नभाल्नीले पुटिनको एक खर्ब पर्ने दरबारमा विलासिताका सबै सामग्रीहरू उपलब्ध रहेको बताएका छन् । 

Muktinath Bank

रुसको दक्षिणमा रहेको कृष्ण सागरको तटमा पुटिनको विलासी दरबारको भित्री भागको तस्वीरहरू आफूसँग रहेको दाबी नभाल्नीले गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दरबारका ३डी तस्वीरहरूमा भव्य कोठाचोटा, नाच्ने दरी, स्पा र सिनेमाघर देखिन्छ । दरबारभित्रै भूमिगत आइस रिंक र अंगुरका खेत पनि छन् । 


Advertisment
Nabil box
Kumari

त्यहँ चर्च पनि छ अनि नग्न युवतीहरूले नग्न भएर नाच्ने क्लब पनि छ, नभाल्नीले दाबी गरे । 
 

Vianet communication
Laxmi Bank

नभाल्नीले पक्राउ पर्नुभन्दा दुई घन्टाअघि पोस्ट गरेको यूट्युब भिडियो उनकै ब्लगमा प्रकाशित भएको छ । 

दरबारका पर्खाल भत्काउन नसकिने खालका छन्, त्यहाँ आफ्नै बन्दरगाह छ, सुरक्षा क्षेत्र, चर्च, नो फ्लाई जोन र बोर्डर चेकपोइन्ट पनि छ । रुसभित्र छुट्टै राज्य जस्तो छ त्यो,’ नभाल्नीले भने । 

पुटिनको यो दरबार बनाउन एक खर्ब रुपैयाँभन्दा बढी खर्च गरिएको र उनका भित्रियाहरूले व्यापक मात्रामा भ्रष्टाचार गरेर दरबार बनाउन पैसा जुटाएको नभाल्नीको आरोप छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x