साउन २७, २०७९
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडाैं | पुस २०, २०७७
रामायणका धेरै रोचक प्रसंगहरू छन् । वाल्मिकी ऋषिले लेखेको रामायणका बारेमा अहिलेसम्म हजारौंपटक अध्ययन र अनुसन्धान भएका छन् ।
रामायणमा रामका भाइ लक्ष्मणसँग जोडिएको एक रोचक प्रसंग छ ।
यस्तो मानिन्छ कि १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् । आफ्नो दाइ राम र भाउजु सीताको रक्षाका लागि उनी २४ सै घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई 'गुदाकेश' पनि भनेर बोलाउने गरिन्छ ।
वनवासको पहिलो रात जब राम र सीता सुतिरहेका थिए त्यतिबेला निन्द्रादेवी लक्ष्मणसामू प्रकात भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एकपटक पनि निद नआओस भनी बरदान मागे ।
निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजुको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।
निन्द्रादेवी प्रसन्न भएर भनिन्, 'यदि तिमि सुत्न चाहन्नौ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तबमात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।'
त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे ।
उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भइन् ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
‘भाद्रपद’को अर्थ हुन्छ ‘भद्र परिणाम दिनेवाला व्रतको महिना ।’ यो महिना हिन्दू धर्मावलम्बीहरूका लागि व्रत, उपवास, नियम तथा निष्ठाको पालना गर्ने महिना हो । आफ्नो गल्ती सम्झेर त्यसलाई प्रायश्चित...
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्य-व्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रवार ‘सापारु’ अर्थात् गाई...
नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका&...
सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३:१५ बजेदेखि न...
तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । छाब्दी...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...