×

NMB BANK
NIC ASIA

ह्वाइट हाउसबाट बिदा हुँदै गर्दा ट्रम्पले छाडेको सानो पत्र रहस्यमै !

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जोसेफआर वाइडेनले बुधवार बिहान ११ बजेर ४८ मिनेट जाँदा अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन् । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन्।

Muktinath Bank

अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसदभवनमा अमेरिकी समय अनुसार, बुधवार विहान आयोजित विशेष समारोहमा राष्ट्रपति वाइडेनले अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस् समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनी दोस्रो क्याथोलिक राष्ट्रपति हुन् । आजैदेखि उनी ह्वाइट हाउसको पेन्सिलभेनिया एभेन्यूमा बस्नेछन् । दुई सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय वाइडेन सबैभन्दा धेरै उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । उनले आजै आफ्नो कार्य वहाली पनि गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो । अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उनी प्रधान सेनापति पनि भएका थिए २३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका वाइडेन ओवामा कार्यकाल २००८ देखि २०१६ सम्म उपराष्ट्रपति थिए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिएकी छन् । उनलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराए । जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुन् ।

Vianet communication
Laxmi Bank

विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगकाप्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थित थिए । तर राष्ट्रपतिबाट वहिर्गमन गरेका डोनाल्ड ट्रम्प भने उपस्थित भएनन्। तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित थिए ।

यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थितमहानुभावहरुसमक्ष राष्ट्रपतिर उपराष्ट्रपतिको परिचयदिँदै मन्तव्यका साथ स्वागतगर्नुभएको थियो ।

सपथ कार्यक्रम पछि वाइडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिए । उनले आजको दिन अमेरिकाको र प्रजातन्त्रको दिएका थिए । उनले आफू सबै अमेरिकनको राष्ट्रपति हुने वचन वद्धता व्यक्तगर्दै आगामीदिन अमेरिकाको लागि चुनौतीपूर्ण छ र त्यसको नेतृत्वगर्र्र्दै यो देशलाई सही बाटोमा ल्याउन आफू तयार रहेको जानकारी पनि दिए ।

राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिस आजै भर्जिनियास्थित आर्लिंगटन सिमेटरीमापुगेर मृत सैनिकहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

ट्रम्पको बिदाइ
सपथ ग्रहण समारोह सुरु हुनु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथममहिला मेलेनिया ट्रम ह्वाइट हाउसबाट बाहिरिएका थिए ।

बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै सकारात्मक कार्य गरेको जानकारी दिँदै कुनै रुपमा हामी पुनःफर्कन्छौँ भनेर स्वागतार्थ उपस्थित ठूलो समूहलाई आश्वस्त पारेका थिए । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

त्यसपछि उनी पत्नी सहित विशेष विमान मार्फत फ्लोरिडा प्रस्थान गरे ।

ह्वाइट हाउस छोड्ने क्रममा राष्ट्रपति ट्रम्पले टेबलमा एउटा सानो नोट छोडेका छन् । त्यो नोटमा के लेखिएको छ भनेर अहिलेसम्म कसैले पनि भन्न सकेका छैनन् । कृष्णराज खनालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x