×

NMB BANK
NIC ASIA

बाग्मतीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव कहिले टेबुल गर्ने भन्नेमा जुटेन सहमति

माघ ८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बाग्मती प्रदेश सभा कार्य परामर्श समितिको बिहीवार बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निष्कर्षविहीन बन्न पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली कांग्रेसका सदस्य छिरिङ दोर्जे लामा, पुकार महर्जन, साझा विवेकशीलका शोभा शाक्य तथा राप्रपाका रीता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविस्वासको प्रस्तावलाई शुक्रबार ९ः०० बिहानदेखि ११ः०० बजेसम्ममा प्रदेशसभाको बैठकमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुपर्ने माग गरेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले उक्त प्रस्तावमाथि शुक्रबार नै बैठक सञ्चालन गरी प्रस्तावलाई सामान्य छलफलमा ल्याउने र अन्य प्रक्रिया पूरा गर्नका लागि एक हप्ताको समय सार्नसमेत सभामुख श्रेष्ठलाई आग्रह गरिएको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको बैठक शुक्रबार सञ्चालनका लागि आज अपराह्न ४ः०० बजेको समयभित्र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सचिवालयले कुनै प्रकारको सूचना सार्वजनिक नगरिएको र बैठक बस्ने सम्भावना न्यून रहेको राप्रपाका प्रदेशसभा सदस्य माझीले जानकारी दिए।

Vianet communication
Laxmi Bank

सभामुख श्रेष्ठ मुख्यमन्त्री पौडेललाई भेट गर्न आफ्नो कार्यकक्षबाट ३ः४० बजे बाहिरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x