×

NMB BANK
NIC ASIA

पत्नीले बेवास्ता गरेका कारण झ्यालबाट हाम्फाले यी व्यक्ति (भिडियो)

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको पूर्वी भागमा रहेको वेनलिङमा ली थर भएका एक व्यक्ति पाँचौं तल्लाबाट हाम्फालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

पत्नीले एक वर्षीय छोरालाई मात्र ध्यान दिने गरेको भन्दै उनी ईर्ष्याले जलेर झ्यालबाट हाम्फालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार पत्नीसँग झगडा परेपछि उनले हाम्फालेका थिए । पत्नीले ‘म बाहिर गएको बेलामा तिमीले छोरालाई ध्यानै दिएनौ’ भनी झगडा गरेपछि उनी हाम्फालेका थिए । 


Advertisment
Nabil box
Kumari

भाग्यवश उनी तेस्रो तल्लामा रहेको छिमेकीको बाल्कोनीमा लडे । उनलाई कुनै चोटपटक लागेन ।

Vianet communication
Laxmi Bank

गत वर्ष छोरा जन्मेदेखि पत्नीले आफूलाई निरन्तर बेवास्ता गरेको उनको भनाइ छ ।

भवनबाट हाम्फाल्दा बाँचेपछि ती व्यक्ति नजिकैको पानी ट्यांकीमा गएर डुब्न खोजे । अनि उनकी पत्नीले प्रहरीलाई खबर गरिन् । 

अधिकारीहरूले उक्त क्षेत्रमा खोजी गर्दा ली अचेत अवस्थामा पानीमा रहेको देखे । उनलाई तत्कालै अस्पताल लगिएको र उनको स्वास्थ्य अवस्था ठीक रहेको ताइचो इभिनिङ न्युजले लेख्यो । 

चेन थर गरेकी पत्नीले पति रक्सी पिइरहेको र उनले आत्महत्याको प्रयास गर्नुअघि झगडा गरेको बताइन् । 

पति भवनबाट हाम्फालेपछि पत्नीले उनलाई लिन गएकी थिइनन् किनकि उनी छोरालाई छोडेर जान चाहन्नथिइन् । त्यसले गर्दा ली झनै रिसाएर पानी ट्यांकीमा हाम्फाल्न पुगे । 

भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x