×

Dabur
Nic Asia
Marvel

बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा के गर्ने भन्ने विषयमा छलफलमा देउवा

काठमाडाैं | माघ ९, २०७७

फाइल फोटो
TVS INSIDE

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका के हुने भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् ।

morang Auto yamaha

बूढानीलकण्ठस्थित देउवा निवासमा सभापति र प्रदेश ३ का नेताहरूबीच छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रतिनिधि सभा विघटनको असरस्वरूप नेकपा विभाजन भएपछि नेकपाकै एउटा पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

सरकार ढाल्नका लागि नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको मत पर्याप्त भएपनि सरकार बनाउन भने दुवै पक्षलाई कांग्रेसको साथ अनिवार्य हुन्छ ।

Vianet communication
Maruti inside

कांग्रेसलाई नेकपाका दुवै पक्षले प्रदेश १ र बाग्मतीमध्ये एउटा प्रदेश छानेर मुख्यमन्त्री लिन प्रस्ताव गरिरहेका छन् ।

यसअघि प्रदेश १ का नेताहरूसँग पनि देउवाले छलफल गरेका थिए । उक्त छलफल विनानिष्कर्ष टुंगिएको थियो । 

Mega
TATA Below
NLIC
असार १५, २०७९

‘चोरीमा लागेपछि ३५ लाख ऋण लाग्यो सर...’ दोलखाको शैलुङ गाउँपालिका– ४ मनगाउँका कुमार भनिने वीरबहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा भने । २०६४ सालदेखि पटक–पटक प्रहरी हिरासतमा पुगे...

असार १५, २०७९

अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्...

असार १५, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ– बहुचर्चित बूढीगण्डकी जलाशयुक्त जलविद्युत आयोजना स...

असार १५, २०७९

बुधवार बिहान  मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ । यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्...

असार १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् ।​ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले स...

असार १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले धानको उत्पादन वृद्धि गर्न सरकारले विभिन्न नीति तथा योजनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् ।  बुधवार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सिँ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x