×

NMB BANK
NIC ASIA

मंगोलिया : कोरोना पोजिटिभ महिलामाथि विभेद भएपछि प्रधानमन्त्रीले दिए राजीनामा

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मंगोलियाका प्रधानमन्त्री खुरेलसुख उख्नाले पदबाट राजीनामा दिएका छन् । 

Muktinath Bank

देशमा कोरोना पोजिटिभ एक महिलामाथि दुर्व्यवहार गरिएको पाइएपछि उनले राजीनामा दिएका हुन् । दुर्व्यवहार गरिएकी महिलाको भिडियो भाइरल भएपछि राजधानी उलानबटारमा प्रदर्शन भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा महिलाले नवजात शिशुलाई बोकेको र माइनस २५ डिग्री सेल्सियसको कठ्यांग्रिदो जाडोमा अस्पतालको कपडा र प्लास्टिकको चप्पल मात्र लगाएको देखिन्छ । उनलाई निर्मम तरिकाले अस्पताल लगिएको थियो । 


Advertisment
Nabil box
Kumari

भिडियो हेरेर मानिसहरू क्रुद्ध भए किनकि महिलाहरूलाई शिशु जन्मेको एक महिनासम्म जाडो मौसममा बाहिर निस्कन दिइँदैन र चिसो खाना पनि दिइँदैन । 
 

Vianet communication
Laxmi Bank

मंगोलिया सरकारले रोजगारी दिन नसकेको र अर्थतन्त्र पनि कमजोर बनेकोमा जनता रिसाइरहेको बेलामा यो घटना सार्वजनिक भएपछि प्रदर्शन भएका हुन् । 

प्रधानमन्त्रीले राजीनामासम्बन्धी बयान जारी गर्दै भने, ‘जनताको इज्जत गर्दै र घटनाक्रमको जिम्मेवारी लिँदै म राजीनामा दिन्छु ।’

उनको राजीनामालाई संसद्ले स्वीकृत गर्न बाँकी छ । 

यी विरोध प्रदर्शनहरूपछि वरिष्ठ स्वास्थ्य अधिकारीहरूले पनि राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिइसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x