×

NMB BANK
NIC ASIA

बदनियतले काटेको चेकले पुर्‍याउला जेल

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक कारोबार र लेनदेनको सिलसिलामा साथी–सहयोगी   वा   आफन्तलाई   विश्वास  दिलाउन  खातामा  रकम  नभएको  ‘चेक’  दिँदै  हुनुहुन्छ  भने  होशियार रहनुहोला ।
 चेक अनादर तथा    बैङ्किङ    कसुरसम्बन्धी    मुद्दामा फस्नुहोला । बैङ्क  खातामा  पर्याप्त  रकम  नभई  आफ्नो  खाताको  ‘चेक’  काट्ने  व्यक्तिलाई  चेक  अनादर  तथा  बैङ्किङ  कसुर  तथा  सजाय  ऐनबमोजिम  कानुनी  कारबाहीलाई  प्रहरीले सशक्त पारेको छ ।

Muktinath Bank

प्रहरीको  केन्द्रीय  अनुसन्धान  ब्युरो  (सीआईबी)ले  बैङ्क  खातामा  पर्याप्त रकम नभएको ‘चेक’ वितरण गरी करिब तीन करोड रुपियाँ ठगी गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको  छ  ।  पक्राउ  पर्नेमा  चितवन  भरतपुरका  ५१  वर्षीय  रामबहादुर  अधिकारी,  काठमाडौँ  चन्द्रागिरिका  ३१ वर्षीय सुवास थापा र गोरखाका २९ वर्षीय विष्णु अम्गाई छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्युरोका  अनुसार  खातामा  रकम  नभएको  चेक  दिई  अरूलाई ठग्न खोज्दा आफैं फौजदारी कसुर सजाय भोग्नेहरू बढ्दै छन् । गोरखपत्रमा खबर छापिएको छ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x