×

NMB BANK
NIC ASIA

बुटवलमा प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्ने, नेता ज्ञवाली भन्छन् : ओली गणतन्त्रवादी पनि होइनन्

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (प्रचण्ड–नेपाल) समूहले यही माघ १५ गते बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मुलुकलाई पश्चगमनतर्फ लागेको भन्दै त्यसका विरूद्ध लुम्बिनी प्रदेशको मुकाम बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, घनश्याम भुसाल, चक्रपाणि खनाल लगायत नेताहरू संवोधन गर्ने कार्यक्रम तय भएको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिए । सभा बुटवलको पुष्पलाल पार्कमा हुनेछन् । त्यसको लागि पार्टी यस क्षेत्रमा प्रचार–प्रसार कार्यक्रममा जुटेको छ । 


Advertisment
Nabil box
Kumari

राजतन्त्र उडेजस्तै ओली पनि उड्नेछन् : ज्ञवाली

Vianet communication
Laxmi Bank

पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज ज्ञवालीले प्रधानमन्त्री ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन् । उनले ओली केशरजंग रायमाझीभन्दा पनि पश्चगामी भएको आरोप लगाए । ‘रायमाझीले त, बरू राजा महेन्द्रको संसद विघटनको कदमलाई सदर मात्र गरेका थिए । ओलीले त्योभन्दा पनि बढी क्षती पुर्‍याउँदै आफू सहभागी प्रतिनिधिसभा भंग गरे,’ ज्ञवालीले भने । 

ज्ञवालीले थपे, ‘ओली सत्तामा धेरै समय टिक्दैनन् । गणतन्त्र र राष्ट्रघाती जुन काम उनले गरेका छन् । त्यो पतनको छोटो बाटो हो । गतिशील समाजलाई रोक्ने जो कोही पनि आफै समाप्त भएर जान्छ ।’ 

समाजको अग्रगमनलाई रोक्ने २४० वर्षको राजतन्त्र पनि अन्त्य भएजस्तै ओलीको अन्त्य पनि छिट्टै आउने उनको भनाइ छ । 

ज्ञवालीले ओलीलाई नक्कली राष्ट्रवादीको संज्ञा समेत दिए । राष्ट्रवादको नारा लगाउँदैमा राष्ट्रवादी भइँदैन । ओली गणतन्त्रवादी समेत नभएको ज्ञवालीले दावी गरे ।

ओलीको कदमले लोकतन्त्र, संविधान संकटमा परेकोले उनको स्वच्छचारिता र निरंकुश कार्यशैली अन्त्य गर्न सबै अहिलेको आन्दोलनमा सहभागी हुनपर्ने आवस्था आएको उनले बताए । 

निरंकुशलता विरूद्धको आफूहरुको आन्दोलन निरन्तर जारी रहेको बताए । उनले भने, 'हिजो काठमाडौंमा हाम्रो आन्दोलनको सुरुवात हो । अब हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ । २०६२/०६३ को जनआन्दोलन जस्तै प्रधानमन्त्रीको कदम विरूद्ध जनलहर सृजना हुँदैछ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x