मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् । दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो ।
कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अब पनि यसरी काम गर्न सक्ने शास्त्र र ज्योतिषमा दख्खल भएका व्यक्तिलाई नियुक्त गर्न माग गरे । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा गणेशप्रसाद घिमिरे, धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई, सहप्रा डा माधवप्रसाद पाण्डेय, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेय, किराँत ज्योतिष उत्थान सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मालगायतले वृहस्पति र शुक्र अस्त भएका बेला पनि पुराण वाचन, विवाह जस्ता शास्त्र वर्जित काम भइरहेकाले ज्योतिषीको ध्यान जानुपर्ने बताएका थिए ।
सो अवसरमा महासङ्घको शोधमूलक ग्रन्थ मन्दाकिनी र विधान विमोचन गरिएको थियो ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...