यी ठेकेदारलाई कसले कारबाही गर्ने ? यतिसम्म भयो लापरबाही

बेसिशहर मनाङ सडक खन्डमा पर्ने खोलाहरुमा गत पाँच बर्षदेखि पुल निर्माणको जिम्मा लिएको द क्याराभान कन्सलटेन्सीले अझै काम सम्पन्न गरेको छैन ।

माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत करिव रु दुई करोड लगानीमा निर्माण हुन लागेको सब्जे खोलाको मोटर पुल । यस कम्पनीले मनाङ जिल्लामा पाँचवटा मोटर पुलको जिम्मा लिएकोमा जम्मा तीनवटा पुल निर्माण गरेको छ । तस्वीरः  रासस


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्