×

NMB BANK
NIC ASIA

कम्बोडियामा बीयर पिउँदै योग गर्नमा मानिसहरूको आकर्षण (भिडियो)

बैशाख ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

योगको नाम बदनाम गराउँदै कम्बोडियामा एक समूहले बीयर पिउँदै योग गरेको भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

कोभिडका कारण तनावमा रहेको भन्दै बीयर पिएर योग गर्ने समूह सक्रिय बनेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी नोम पेन्हको टुबर्ड्स क्राफ्ट बीयर ब्रुअरीमा यस्तो योग गराउने गरिएको छ । 


Advertisment
Nabil box
Kumari

योगको आसनमा बस्ने अनि बीयरको बोतल एक हातले समातेर घरीघरी चुस्की लगाउने भिडियो सार्वजनिक भएपछि धेरै मानिसहरू आकर्षित भएका छन् । 

Vianet communication
Laxmi Bank

‘मलाई बीयर योगा गर्न मन लाग्छ । यो परम्परागत योग जस्तो गम्भीर छैन,’ श्रेलीन बाचा नामक महिलाले बीयरको ग्लास समात्दै बताइन् । उनलाई योग आसनमा बीयरको ग्लास सम्हाल्न गाह्रो परेको थियो । 

‘हामी साथीभाइ मिलेर चीयर्स गर्छौं र बीयरको चुस्की लगाउँछौं । त्यसले मलाई खुशी पार्छ,’ उनले थपिन् । 

‘यो वास्तविक योग अभ्यास हैन । यो साथीभाइ जमघट हुने बहाना हो । मनोरञ्जनका लागि योग आसनहरूको उपयोग गरिएको हो,’ योगशिक्षक आन्नाले बताइन् । 
 

टुबर्ड्स कम्पनीको स्वामित्व बीयरप्रो इम्पोर्ट एक्सपोर्ट कम्पनीका जनरल म्यानेजर कोन्नर चेनी किर्स्चले बीयर योग दिनभरि काम गरेर थाकेका मानिसलाई मनोरञ्जनका लागि शुरू गरिएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x