×

NMB BANK
NIC ASIA

लुम्बिनीमा अग्रपंक्तिमा काम गर्ने ३९ हजार जनालाई कोभिड खोप दिइँदै

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाइने खोप भोलि सोमवार आइपुग्दैछ ।

Muktinath Bank

प्रदेशका ३९ हजार ४९५ जना अग्रपंक्तिमा काम गर्नेलाई पुग्ने खोप आउने लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, शव बहानकर्मी, स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई खोप दिइने बताए ।


Advertisment
Nabil box
Kumari

पौडेलले लोकान्तरसँग भने, ‘भोलि खोप आइपुग्छ । १४ गतेदेखि १८ गतेसम्म हामीले ३९ हजार ४९५ फ्रन्टलाइनरलाई खोप लगाउदैछौं ।’ माघ १४ गतेसम्म खोप प्रदेशका १२ वटै जिल्लामा पुग्नेछ ।

Vianet communication
Laxmi Bank

लुम्बिनी प्रदेश कोरोनाको बढी प्रभावित प्रदेशमा पनि पर्छ । खोप लगाउन कसैलाई पनि दबाब दिइने छैन ।

खोप भण्डारणका लागि बुटवलमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ । संघको निर्देशन अनुसारको मापदण्डकै आधारमा खोप लगाइने प्रवक्ता पौडेलले बताए ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ । 

मन्त्रालयमा भएको छलफलमा यसको संवेदनशीलता र मापदण्डलाई पालना गर्न सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्देशन दिए । भारत सरकारले पहिलो चरणमा दिएको खोप सातै प्रदेशमा जनसंख्याका आधारमा वितरण गरिएको छ । खोप लगाउने नागरिकको नामावली संकलनका लागि कर्मचारी परिचालन गरिएको छ । 

लुम्बिनी प्रदेशमा हालसम्म संक्रमित २६ हजार ९६६, निको २६ हजार ५९, सक्रिय संक्रमित ५२२ र मृत्यु ३८२ जनाको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रदेशमा आईसीयू र भेन्टिलेरटमा उपचाररत २५ जना रहेका छन् । प्रदेशमा हालसम्म २ लाख ९ हजार ८७० जनाको पीसीआर परीक्षण गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x