×

NMB BANK
NIC ASIA

देश बिगार्न खोज्ने तत्वहरू मसँग भागीभागी हिँडिरहेका छन् : केपी ओली

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएर भागीभागी हिँडिरहेका बताएका छन् ।

Muktinath Bank

नेपाल नेत्रहीन संघले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूले लाठी लिएर नहिँडे पनि देश बिगार्न खोज्ने तत्वहरू आफूसँग डराएर भागीभागी हिँडिरहेको बताएका हुन् । ओलीको आशय नेकपा विवादतर्फ संकेत थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म पनि किड्नी फेल भएर अर्को ल्याएको छु । फेरि त्यो किड्नी फेल भयो, नयाँ किड्नीको वैशाखी टेकेर हिँडेको छु । चस्मा लगाइनँ भने पढ्न सक्दिनँ, यो पनि एक किसिमको अपाङ्गता हो,’ ओलीले भने, ‘अर्को किड्नी लगाएर पनि बाँच्न सकिन्छ काम गर्न सकिन्छ भन्ने विश्वास हो । सायद विश्व रेकर्ड होला, २ वटा किड्नी फेरेको प्रधानमन्त्री भएको छु । लाठी लिएर हिँडेको छैन, किड्नी फरेपछि देश बिगार्न खोज्ने तत्वहरू भागीभागी हिँडिरहेका छन्, अपाङ्गता अलिकति कम–वेशी हो । अपाङ्ग होइनौ भन्ने ठूला–ठूला व्यक्तिहरू ठूलो अपाङ्ग हुन् ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोरजामको सरकार बनाएर स्थिरताको कुरा गर्नेहरू लोकतन्त्र विरोधी भएको टिप्पणी गरे । 

Vianet communication
Laxmi Bank

‘प्रतिनिधिसभा विघटन भयो भनेर कराउने ती मान्छे संविधान, लोकतन्त्र, जनविरोधी मान्छेहरू हुन् । देशमा अस्तव्यस्तता खडा गर्ने, स्थायित्व र स्थिरता हुन नदिने, बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको कुरा गर्ने ? सांसदहरूले ५ वर्ष नै जागिर खानुपर्ने, यो स्थायी जागिर हो ?’ ओलीले भने, ‘अरुको लागि अरुको इशारामा काम गर्ने भएपछि, स्थिरता भत्काएर अस्थिरता निम्ताएपछि ताजा जनादेशमा जानुको विकल्प थिए ?’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x