×

NMB BANK
NIC ASIA

शेयर बजारमा उल्लास, ५० अंकले बढ्दै नयाँ उचाइमा, कारोबार रकम ९ अर्ब बढी

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साताको पहिलो दिन आइतवार शेयर बजारमा उल्लास छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यस दिन बजार परिसूचक ५०.२० अंक बढ्दै २४२४.८४ विन्दुमा पुगेको छ । यससँगै शेयर बजारले नयाँ उचाइ कायम गरेको छ । 

Muktinath Bank

कुल २ सय ७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँमा खरिदबिक्री भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स दिन सेन्सेटिभ इन्डेक्स पनि ६.४७ अंकले बढ्दै ४५२.०६ विन्दुमा पुगेको छ ।


Advertisment
Nabil box
Kumari

ट्रेडिङ उपसमूहबाहेक अन्य सबै उपसमूहहरूमा यस दिन लगानीकर्ताको आकर्षण बढेको छ । 

Vianet communication
Laxmi Bank

जसमध्ये अन्य उपसमूहको शेयर सूचक सबैभन्दा धेरै ५.६९ प्रतिशतले बढेको छ । यस्तै हाइड्रोपावर उपसमूहको २.२७ प्रतिशत, माइक्रोफाइनान्सको २.५६, निर्जीवन बीमाको १.९३ प्रतिशत, बैंकिङ उपसमूहको सूचक १.२४ प्रतिशतले बढेको छ ।

ट्रेडिङ उपसमूहमा भने २.४७ प्रतिशतको गिरावट आएको छ । 

यस दिन गुराँस लाइफ इन्सुरेन्स कम्पनीको नाफा १० प्रतिशतले बढेको छ । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्था १० प्रतिशतले बढेको छ । 

यस दिन सबैभन्दा बढी गुमाउनेमा नारायणी विकास बैंकका लगानीकर्ता रहेका छन् । उनीहरूले ९.९१ प्रतिशतले गुमाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x