×

NMB BANK
NIC ASIA

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई दुई हजार ४२४.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ ले वृद्धि भई ४५२.०६ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर रु नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० मा कारोबार भयो । 

Sagarmatha Cement
Muktinath Bank

आजको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेप्से र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लाग्यो । सो उपसमूहको शेयर ७३.३५ ले ओरालो लाग्दा बैंकिङ २१.३६, होटल २४.५१, विकास बैंक २०.८१, जलविद्युत् ५१.१३, वित्त १४.१५, निर्जीवन बीमा २२१.६१, उत्पादन ५१.५६, अन्य १०४.७५, लघुवित्त १०२.५३, जीवन बीमा १६५.६८ र सामूूहिक लगानी कोष ०.०५ बिन्दुले उकालो लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६६ करोड ८२ लाख ७३ हजार १९५ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी र ३४ करोड ७९ लाख ५१ हजार ४९२, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ८९ लाख ४१ हजार ७२०, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड २८ लाख १७ हजार २१९, प्राइम बैंक रु २३ करोड पाँच लाख ९७ हजार १३६, नेको इन्स्योरेन्स रु २२ करोड १४ लाख ९४ हजार ८५१, एनआइसि एशिया बैंक रु २० करोड ८२ लाख छ हजार ३२३ र प्रभु बैंक रु २० करोड ६८ लाख २० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
 
कारोबार भएका कूल कम्पनी मध्ये ११९ कम्पनीको शेयर उकालो लागेको छ भने ४६ कम्पनीका शेयर मूल्य ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार गरिमा विकास लघुवित्त १०, मिथिला लघुवित्त १०, पोखरा फाइनान्स १०, गुराँस लाइफ इन्स्योरेन्स १०, गुराँस लघुवित्त ९.९९, नागरिक लगानी कोष ९.९८,  एनसिसी बैंक ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९५, रिडी हाइड्रोपावर ९.९४ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । 


Advertisment
Nabil box
Kumari

नारायणी डेभलपमेन्ट बैंक ९.९१, एनआइबिएल प्रगति फण्ड ४.९९, सामुदायिक लघुवित्त ३.७९, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६५, प्रिमियर इन्स्योरेन्स ३.४२, जानकी फाइनान्स ३.०१, एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x