×

NMB BANK
NIC ASIA

जय श्रीरामको नारा लागेपछि टीएमसी विधायकले भाजपा कार्यकर्तालाई भने– बाँदरहरू !

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको कोलकातामा रहेको भिक्टोरिया मेमोरियलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको उपस्थितिमा जय श्रीरामको नारा लागेपछि राजनीति तातेको छ । 
 

Muktinath Bank

यसैबीचमा पश्चिम बंगालका मन्त्री र तृणमूल कांग्रेसका नेता ज्योतिप्रिय मल्लिकले भाजपा नेताहरूलाई लक्षित गर्दै उनीहरू बाँदर भएको बताएका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हावडाबाट विधायक रहेका मल्लिकले भने, ‘जुन ठाउँमा उनीहरूले नारा लगाए त्यसलाई विचार गर्दा उनीहरूलाई बाँदर नै भन्नुपर्छ । भिक्टोरिया मेमोरियलको सरकारी कार्यक्रममा जय श्रीरामको नारा किन लगाउनुपर्‍यो ? भाजपाका बाँदरहरूले जय हिन्दको नारा पो लगाउनुपर्थ्यो । भगवान् राम भाजपा वा मोदीको मात्र सम्पत्ति हुनुहुन्न । म पनि रामभक्त हुँ । तर भगवान् रामको उपयोग राजनीतिक मञ्चमा गरिनुहुँदैन ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘सभ्य मानिसहरू यसो गर्दैनन् तर बाँदरहरूले यही गरे । मोदीका अगाडि हामीले पनि नारा लगाउन सक्थ्यौं तर गरेनौं ।’

Vianet communication
Laxmi Bank

आगामी विधानसभा चुनावमा जनताले यसको जवाफ दिने उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x