मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
जाडो मौसममा मानिसहरूलाई अलि कमै प्यास लाग्छ । तर प्यास कम लाग्यो भन्दैमा शरीरलाई पानी आवश्यक नै छैन भन्ने हैन ।
पानी नपिउँदा शरीर बिस्तारै डिहाइड्रेट हुँदै जान्छ । स्वस्थ्यविद्हरूका अनुसार, डिहाइड्रेसनले शरीरका प्रमुख अंगमा नराम्रो असर पार्छ ।
डिहाइड्रेसनका कारण इलेक्ट्रोलाइटको स्तर घट्दै जान्छ र मस्तिष्कमा समस्या देखिन थाल्छ । इलेक्ट्रोलाइट पोटेसियम र सोडियम जस्ता मिनरलहरूबाट बनेको हुन्छ । यसले कोशिकाहरूमा सिग्नल पठाउने काम गर्छ ।
इलेक्ट्रोलाइट घटेमा कोशिकाले संकेत पठाउन पाउँदैनन् र मांसपेशी तन्किनेदेखि छारे लाग्नेसम्मको समस्या आउँछ ।
डिहाइड्रेसनको असर मस्तिष्कमा अनेकौं तरिकाले पर्छ । मूड र पर्फर्मेन्समा यसले असर पार्छ ।
अमेरिकन कलेज अफ न्युट्रिसन नामक पत्रिकाका अनुसार, दुई प्रतिशत डिहायड्रेसनले पनि ध्यानपूर्वक गर्नुपर्ने काम बिगारिदिन्छ । यसले स्मरणशक्ति पनि कमजोर बनाउँछ ।
शरीर प्यासो रहँदा मिर्गौैलाले बढी मेहनत गर्नुपर्ने हुन्छ । नेसनल किड्नी फाउन्डेसनका अनुसार, मिर्गौैलाले बढी मेहनत गर्नुपर्दा चोट लाग्छ र पत्थरीको समस्या पनि आइलाग्छ । गर्मी ठाउँमा मानिसलाई धेरै पसिना आउँछ र मिर्गौलाको समस्या बढी देखिन्छ ।
पाचनतन्त्र र छालामा पनि कम पानी पिउनाले समस्या ल्याउँछ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...