×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

प्रचण्ड–नेपाल समूहले भन्यो : 'द्विविधामा बस्नुपर्ने अवस्था छैन, निर्वाचन आयोगले ढिला नगरोस्'

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई नेकपा आधिकारिकता विवादलाई अनावश्यक नलम्ब्याउन आग्रह गरेको छ । 

Muktinath Bank

आफूहरू नै आधिकारिक भएको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले आयोग द्विविधामा बस्नु नपर्ने बताएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्दोलनका कार्यक्रम घोषणा गर्न सोमवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–नेपाल पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोग प्रारम्भमै सही ढंगले निर्णयमा जानु उपयुक्त हुने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘हिजो गरिएको भनिएको निर्णयको आधिकारिक निर्णयप्रति जानकारी भइसकेपछि मात्र औपचारिक धारणा सार्वजनिक गरिने छ । आयोग प्रारम्भमै सही ढंगले निर्णयमा जानुपर्दथ्यो भन्ने छ,’ श्रेष्ठले भने, ‘स्वतन्त्र र निष्पक्ष ढंगले कानूनसम्मत निर्णय गर्ने संवैधानिक आयोगको निर्णय कुर्छौं । हामी आधिकारिक भएकोमा विवाद छैन, अनावश्यक ढिला गर्ने, लम्ब्याउने वा आशंका गर्नुपर्ने छैन, द्विविधामा बस्नुपर्ने छैन ।’ 

Vianet communication
Laxmi Bank

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गराइदिने र छिट्टै संसद्को बैठक बस्ने दिन आउने विश्वास व्यक्त गरे ।

‘प्रतिनिधि सभा विघटनविरुद्ध हाम्रो पार्टीका सांसदहरूले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ भइरहेको छ । सर्वोच्चले संविधानले  दिएको भूमिका र जिम्मेवारीअनुसार विवाद टुंग्याउनेमा विश्वस्त छौं । संविधानको मर्म, भावनाअनुसार छिट्टै निर्णय गर्ने र संसद्को बैठक सुचारू हुनेमा आशावादी छौं,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x