×

NMB BANK
NIC ASIA

अमेरिकी उपराष्ट्रपतिका पति भन्छन्– पहिलो नजरमै हाम्रो प्रेम बसेको हो

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसका पति डग्लस एमहोफले आफूहरूबीच पहिलो नजरमै प्रेम बसेको बताएका छन् । 
 

Muktinath Bank

एमहोफले जीक्यू पत्रिकामा एक आलेख प्रकाशन गर्दै पत्नी ह्यारिसप्रति आफूलाई गर्व लागेको र निर्वाचन अभियानमा उनीसँग हिँड्दा राजनीतिको नयाँ ज्ञान पाएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म कमलालाई भेट्नेबित्तिकै प्रेममा परें । उनी न्यानो, रमाइलो र करुणा भएकी व्यक्ति हुन् । अनि आफूले विश्वास गरेको विषयमा उनी दत्तचित्त भएर लाग्छिन्,’ उनले लेखे । 
 


Advertisment
Nabil box
Kumari

एमहोफले ह्यारिसलाई सन् २०१३ मा भेटेका हुन् । त्यतिखेर उनी क्यालिफोर्निया राज्यकी महान्यायाधिवक्ता थिइन् भने एमहोफ लस एन्जिलिसमा मनोरञ्जन जगतका प्रख्यात वकिल थिए । 

Vianet communication
Laxmi Bank

उनीहरूले सन् २०१४ मा विवाह गरेका हुन् । एमहोफले अघिल्लो विवाहबाट जन्माएका दुई सन्तान कोल र एल्लालाई उनीहरूले नै हुर्काइरहेका छन् । 

अब उनीहरू ब्लेयर हाउसमा बस्नेछन् । यो ह्वाइट हाउसको सडकपारिको कूटनीतिक निवास हो । उपराष्ट्रपतिको परम्परागत निवास नेभल अब्जर्भेटरीमा छ । 
 

ह्यारिसलाई बाइडनले उपराष्ट्रपति बनाउने भएपछि एमहोफले वकालतबाट छुट्टी लिएर निर्वाचन अभियानमा सघाएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x