×

NMB BANK
NIC ASIA

आफूलाई असहयोग गर्ने रिपब्लिकनहरूलाई डुबाउन ट्रम्पले बुन्दैछन् यस्तो योजना

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पेट्रियोट पार्टी बनाउने योजनालाई अघि बढाउने भएका छन् । आफूलाई विरोध गर्ने रिपब्लिनकहरूलाई डुबाउने योजनाको तानाबाना पनि उनले बुनिरहेका छन् । 

Muktinath Bank

ट्रम्पविरुद्ध सिनेटमा महाअभियोगको पुर्पक्ष फेब्रुअरी महिनामा शुरू गरिँदैछ । यस्तो अवस्थामा रिपब्लिकन सांसदहरूलाई दबाब दिनका लागि उनले तेस्रो दल बनाएर रिपब्लिकन पार्टीको मत काट्ने योजना समेत बनाइरहेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जो बाइडन राष्ट्रपति बनेदेखि ट्रम्प मार–ए–लागोमा बसिरहेका छन् । शुक्रवार उनले एक पत्रकारलाई बताए, ‘हामी केही पक्कै गर्छौं, तर अहिल्यै हैन ।’


Advertisment
Nabil box
Kumari

तर पर्दापछाडि बसेर ट्रम्पले रिपब्लिकन सांसदहरूमध्ये शत्रुको एक सूची तयार पारेका छन् । उनले निर्वाचनमा धाँधली भएको भनी गरेका आधारहीन दाबीको विरोध गर्ने रिपब्लिकनहरूको सूची उनले तयार पारेका छन् । 

Vianet communication
Laxmi Bank

उनीहरूलाई आगामी चुनावको प्राइमरीमा चुनौती दिने तयारी गर्न उनले सहयोगीहरूलाई निर्देशन दिएका छन् । 

सूचीमा तल्लो सदनकी सांसद लिज चेनी छिन् । उनले ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि पार्टीबाट विद्रोह गरी मत दिएकी थिइन् । सांसद टम राइसले पनि त्यसै गरेका थिए । 
 

जर्जियाका गभर्नर ब्रायन केम्पले राज्यमा निर्वाचन परिणामलाई चुनौती दिन नमानेकाले ट्रम्पको कालो सूचीमा उनी पनि परेका छन् । 

अनि अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीले पनि ट्रम्पविरुद्धको महाअभियोगका पक्षमा मत दिन आफू तयार रहेको बताएकीले उनी पनि सूचीमा छिन् । 

ट्रम्पका सल्लाहकारहरूले दुश्मन रिपब्लिकनहरूको विपक्षमा प्राइमरी उम्मेदवारहरू खडा गर्ने योजना बनाएका छन् । 

आफ्नो दलका लागि निर्वाचन अभियान सञ्चालन गर्न ट्रम्पले सात करोड डलरभन्दा बढी रकम छुट्ट्याएको स्रोतहरूले द वाशिङटन पोस्टलाई बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x