×

NMB BANK
NIC ASIA

संवैधानिक इजलासबाट न्यायाधीश मल्लको प्रश्न– संविधान निर्माताहरूको मनसाय कसरी बुझ्ने ?

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लले संविधान सभामा भएको छलफलको मनसाय कसरी बुझ्न सकिन्छ भनेर प्रश्न गरेकी छिन् । 

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा लगातार आठौं दिनको सुनुवाइका क्रममा न्यायाधीश मल्लले अधिवक्ता मेघराज पोखरेललाई संविधान सभामा भएको छलफलको मनसाय कसरी बुझ्ने भनेर प्रश्न गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संविधानमा बोलिएका कुराको दस्तावेजको मनसाय कसरी हेर्ने, डिबेट हेर्ने कि दस्तावेज हेर्ने ?’ न्यायाधीश मल्लले प्रश्न गरिन् ।  


Advertisment
Nabil box
Kumari

जवाफमा अधिवक्ता पोखरेलले संविधान बनाउने बेलाको सबै डकुमेन्ट र ओपिनियन हेनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

न्यायाधीश मल्लको अर्को प्रश्नको जवाफमा पोखरेलले संविधानमै नभएको अधिकारलाई प्रयोग गर्नु नै प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत भएको जिकिर गरे ।

न्यायाधीश मल्लले प्रतिनिधि सभा विघटन कसरी प्रधानमन्त्रीको बदनियत भयो भने आइतवारको बहसका क्रममा सोधेकी थिइन् ।

आजको बहसका क्रममा प्रधानन्यायाधीश राणाले प्रश्न गरे– ‘हिजोसम्मको बहसमा संसद्मा विकल्प खोज्नुपर्छ भन्ने कुरा आयो । ७६ को सरकारले (७) बमोजिम गर्न पाउँछ कि पाउँदैन ? संसदीय दलमा विकल्प दिन सकिन्छ कि सकिन्न ?’

जवाफमा अधिवक्ता पोखरेलले भने– संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । त्यस्तो बेला प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । संसदीय दलले विकल्प दिन्छ । 

बेञ्चबाट अर्का न्यायाधीशको प्रश्न थियो– संविधानको धारा ७६ (२) बाट ३ मा नजान पनि त सक्छ नि ? 

अधिवक्ता पोखरेलले भने– (२) ले विश्वासको मत पाएन भने, अर्को व्यवस्था ओपन छ । सरकार चलाउन नसके राजीनामा गर्ने हो संसद् भंग गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई दिएकै छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x