कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाउने भएका छन् । बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । नयाँ पत्रिकाका अनुसार देशभर ९० वटा खोप केन्द्र सञ्चालन गरिने उल्लेख छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्