गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध

 

बाराको गढिमाई मन्दिर प्रांगणमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । गढिमाई नगरपालिकाले बरियापुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएको हो ।
आफ्नो गाउँठाउँका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकाले टिकटक बनाउन मन्दिरमा प्रतिबन्ध लगाइएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बढाए । राजधानी दैनिकमा खबर छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्