असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको पुणेमा ल खीर डेली आउटलेटको खीर प्रख्यात छ । त्यहाँ न्युट्रेला, ब्राउनी, चकलेट, ओरियो लगायतका फ्लेभरका खीरहरू पाइन्छन् ।
सन् २०१९ मा दाजु शिवांग सूद र बहिनी शिविका सूदले यो आउटलेट खोलेका हुन् । उनीहरूले बनाएको खीर भारतभरि प्रसिद्ध छ ।
शिवांगका अनुसार, सानो छँदा आमाले बनाएको खीर पूरै परिवारले मज्जाले खाने गरेको थियो । सन् २०१७ मा शिविकाले खीरमा एक चम्चा नटेला र ओरियो हालेर ट्राई गरिन् । खीरको स्वाद झन् राम्रो बन्यो ।
उनले आमालाई यो कुरा बताइन् । अनि आमाले गुलाफको पातबाट बनेको गुलकन्द र ब्राउनी हालेर खीर पकाइन् । परिवारका मानिस र छरछिमेकका मानिसले खुबै मन पराए ।
त्यसपछि उनीहरूलाई यसको व्यापार शुरू गर्ने आइडिया फुर्यो । उनीहरूले सडकमा ठेला राखेर खीर बेच्न थाले । फरक फरक फ्लेवरको खीर ग्राहकहरूले खुबै मन पराए ।
व्यापार बढ्दै गयो । उनीहरूले खीर पसल नै खोले । सन् २०२० मा उनीहरूले एक करोड भारुभन्दा बढीको व्यापार गरिसकेका छन् ।
शिवांग र शिविकाकी आमा सोनिया सूदले विद्यालयमा पढाउन छोडेर खीर व्यापार गर्न थालेकी छन् ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...