×

NMB BANK
NIC ASIA

बेलायती अभिनेत्री कीरा नाइट्ली भन्छिन्– पुरुष निर्देशकले खिचेको सेक्स सीनको शूटिङ गर्दिनँ

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रसिद्ध बेलायती अभिनेत्री कीरा नाइट्लीले पुरुष निर्देशकहरूद्वारा सेक्स सीनको शूटिङ नगर्ने बताएकी छन् । 
 

Muktinath Bank

ब्राइड यान्ड प्रिजुडिस र द इमिटेसन जस्ता फिल्ममा प्रमुख भूमिका निर्वाह गरेकी र दुईपटक अस्कर अवार्ड्सका लागि नामांकित भएकी कीराले कनेक्ट पोडकास्टमा कुरा गर्दै आवश्यकता परेमा महिला निर्देशकसँग मात्र यस्ता सीन शूट गर्न आफूलाई सहज लाग्ने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई पुरुषको यौनदृष्टि (मेल गेज) बाट सहजता अनुभव नहुने कीराले बताइन् । 
 


Advertisment
Nabil box
Kumari

पैंतीस वर्षीया कीरा विवाहित छिन् र उनका दुई सन्तान छन् । उनले हलिउडमा सेक्स सीनहरू शूट गरिसकेकी छन् । आफ्टरम्याथ र एटोनमेन्टमा उनले सेक्स सीन दिएकी छन् । 

Vianet communication
Laxmi Bank

कुनै कुनै फिल्ममा सेक्स सीनहरू सौन्दर्यपूर्ण, कलात्मक र फिल्मको स्क्रिप्ट अनुसार हुने तर अहिले समय परिवर्तन भइसकेको उनले बताइन् । आफ्नो शरीरले दुई बच्चा जन्माइसकेकाले फिल्म क्रूका अगाडि सेक्स सीन गर्न आफूलाई असहज लाग्ने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x