चुनावको समर्थनमा बुटवलमा ओली पक्षीय युवा संघको प्रदर्शन [फोटोफिचर]

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

बुटवल-ताजा जनादेशका लागि घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघले बुटवलमा प्रदर्शन गरेको छ। 

बुटवलस्थित राजमार्ग चौराहाबाट प्रदर्शन गर्दै युवा संघले​ सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्राङ्गणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। 


Advertisement

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनावमा जानुपर्ने जस्ता नारा लगाएका थिए । 

भेलामा नेकपा (ओली समूह) का लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लीला गिरी, रमेश पौडेल लगायतले सम्बोधन गर्दैछन् ।


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्