×

NMB BANK
NIC ASIA

वामदेवको बाटो

वामदेवको नेकपा एकता अभियान: वडासम्म नै संगठन, अध्ययनका लागि जबजसहित ६ दस्तावेज [अवधारणापत्र]

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विभाजन अघिको नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'राष्ट्रिय एकता अभियान' घोषणा गरेका छन् ।

Muktinath Bank

अभियानको केन्द्रीय समन्वय समिति अधिकतम ६ सय ५१ सदस्यीय हुने र १ सय ७५ सदस्यीय कार्यसम्पादन समिति बनाउने गरी संगठनात्मक संरचना तय गरिएको अभियानको अवधारणा पत्रमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनन्दिन कामका लागि केन्द्रीय सचिवालय निर्माण गरिने भएको छ ।


Advertisment
Nabil box
Kumari

सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति, ५१ सदस्यीय स्थानीय तह समन्वय समिति र १८ सदस्यीय वडा समन्वय समिति बनाउने गरी संगठनात्मक संरचना तय भएको अवधारणा पत्रमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

सबै समितिमा संयोजक, सह-संयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू रहनेछन् ।

अभियानले अध्ययनका लागि भनेर सैद्धान्तिक दस्तावेजहरू पनि तय गरेको छ ।

जनताको बहुदलीय जनवादको तुलनात्मक अध्ययन, एक्काइसौं शताब्दीको कम्युनिस्ट पार्टी लगायत ६ दस्तावेज अध्ययनका लगि छानिएको अवधारणा पत्रमा उल्लेख छ ।

अभियानको मुख्य काम नेकपालाई पुन: एकीकरण गराउन पहल गर्ने रहेको अवधारणा पत्रमा उल्लेख छ ।

प्रत्येक टोलमा एकता पक्षधरको भेला गरी विभाजनबाट हुने क्षतिबारे जानकारी गराउने उद्देश्य पनि अभियानले लिएको छ ।

हेर्नुहोस्, अवधारणा पत्र :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x