×

NMB BANK
NIC ASIA

लकडाउन लगाइएको लन्डनका खाली सडकमा नांगै घुमे यी व्यक्ति

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनका बेलामा खाली भएका लन्डनका सडकहरूमा एक नग्न व्यक्ति आरामले घुमिरहेको तस्वीर सार्वजनिक भएको छ । 

Muktinath Bank

आइतवार अपराह्न दैनिक व्यायाम गर्ने क्रममा स्थानीयहरूले पूर्ण नग्न व्यक्ति देखेर आश्चर्य मानेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती व्यक्ति ब्लूम्सबरी स्क्वेयर गार्डन्सतिर गइरहेको बेलामा अरूले घुरेर हेरेको बेवास्ता गर्दै अघि बढेका थिए । 


Advertisment
Nabil box
Kumari

एकजनाले उनलाई कपडा खै त भनी सोध्दा उनले बताए, ‘आफूलाई सफा गर्न भर्खरै कपडा खोलेको हुँ ।’

Vianet communication
Laxmi Bank

ती व्यक्तिलाई पछि ब्रिटिश म्युजियम छेउमा दौडिरहेको भेटिएको थियो । तर प्रहरीले उनलाई पत्ता लगाउन सकेन । 

मेट प्रहरीका एक प्रवक्ताले बताए, ‘प्रहरीलाई आइतवार दिउँसो ४ बजेतिर कल आएको थियो । ग्रेट रसल स्ट्रीटमा एक व्यक्ति पूर्ण नग्न भएर घुमिरहेको खबर आएको थियो । अधिकारीहरूले खोजतलाश गर्दा त्यस्ता कुनै पनि व्यक्ति फेला परेनन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x