×

NMB BANK
NIC ASIA

चीनले कोरोनाभाइरस परीक्षणका लागि मानिसहरूको मलद्वारको स्वाब लिँदै

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले मानिसहरूको कोरोनाभाइरस परीक्षणका लागि मलद्वारको स्वाब लिन थालेको छ । नाक र मुखबाट लिइने स्वाबभन्दा यो सही हुने र यसबाट भाइरस पत्ता लाग्ने सम्भावना बढी हुने विज्ञहरूको कथन छ । 

Muktinath Bank

टेस्ट स्याम्पल संकलन गर्नका लागि स्वाबलाई मलद्वारको तीनदेखि पाँच सेन्टीमिटरसम्म प्रवेश गराउनुपर्छ र धेरैपटक घुमाउनुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो प्रक्रिया दुईपटक गरेपछि स्वाबलाई सुरक्षित स्थानमा राखिन्छ । यो सबै गर्न जम्मा १० सेकेन्ड लाग्छ । 


Advertisment
Nabil box
Kumari

बेइजिङमा सामूहिक परीक्षण गर्दा नौ वर्षका एक बालक पोजिटिभ पाइएपछि मलद्वार स्वाब परीक्षण थालिएको हो । 

Vianet communication
Laxmi Bank

जनवरी १७ देखि अहिलेसम्म बेइजिङका तीन डिस्ट्रिक्टमा तीस लाखभन्दा बढी स्थानीयहरूले कोरोनाभाइरस परीक्षण गराइसकेका छन् । 
 

मलद्वार स्वाब परीक्षण कोरोनाभाइरस परीक्षणका लागि चीनमा केही महिनाअघि नै आरम्भ गरिएको थियो तर यो असहज हुने भएकाले लक्षित समूहलाई क्वारेन्टीन सेन्टरमा मात्र उपयोग गरिएको एक रोग नियन्त्रणविज्ञले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x