×

NMB BANK
NIC ASIA

दिल्लीमा हिंसा भड्किएपछि पश्चाताप गर्न १ दिने व्रत, किसान नेताले मागे माफी

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत सरकारले ल्याएको कृषि कानूनविरुद्ध जारी आन्दोलनका क्रममा राजधानी नयाँदिल्लीमा हिंसा भड्किएपछि किसान नेताहरूले माफी मागेका छन् ।

Muktinath Bank

भारतको गणतन्त्र दिवसको दिन आयोजित ट्रयाक्टर जुलुस हिंसात्मक बनेकाले किसान नेताहरूले माफी मागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसान नेता युद्धवीर सिंहले दिल्ली पुलिससँग माफी मागेका छन् भने आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् ।


Advertisment
Nabil box
Kumari

भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै नेता सिंहले भने, ‘गणतन्त्र दिवसको दिन जे भयो, त्यो लज्जास्पद हो र हामी यसप्रति लज्जित छौं ।’

Vianet communication
Laxmi Bank

घटनाप्रति पश्चाताप गर्दै पर्सी शनिवार एक दिने व्रत गर्ने समेत उनले बताए । उनले भने, ‘दिल्ली पुलिसमा पनि हाम्रै दाजुभाइ छन्, यस्तोमा उहाँहरूसँग जुन किसिमको व्यवहार भयो, हामी दिल्ली पुलिससँग माफी माग्दछौं ।’

ट्रयाक्टर जुलुसमा हिंसा भड्किएपछि किसान संगठनले पूर्व निर्धारित संसद मार्च रद्द गरेका छन् । आगामी १ फेब्रुअरीमा संसद मार्च गर्ने तयारी थियो । 

हिंसाको विषयमा दिल्ली पुलिसले जाँचबुझ गरिरहेको छ भने हालसम्म दर्जनौं उजुरी दर्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x