मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।
महासंघ कार्यसमितिले विभिन्न ८ वटा समिति गठन गरेर पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिएको हो । महासंघको महत्वपूर्ण जिम्मेवारीका रुपमा विधान संशोधन समितिको जिम्मेवारी कुशकुमार जोशीलाई प्रदान गरिएको छ ।
यसैगरी सदस्यता समिति र नेपाल–भारत सयुक्त व्यापार फोरमको जिम्मेवारी निवर्तमान अध्यक्ष भवानी राणालाई, सल्लाहकार समितिको जिम्मेवारीमा महेशलाल प्रधान, व्यावसायिक आचारसंहिता फोरममा पद्य ज्योति, कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको जिम्मेवारी प्रदीपकुमार श्रेष्ठलाई दिइएको छ ।
त्यसैगरी अनुशासन समितिको जिम्मेवारी रविभक्त श्रेष्ठलाई, नेपाल चाइना नन गभरमेन्टल कोअपरेसन फोरमको जिम्मेवारी बिनोदबहादुर श्रेष्ठलाई र अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी सुरज बैद्यलाई दिइएको हो ।
महासंघलाई आजको अवस्थासम्म ल्याईपुर्याउन निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै पूर्व अध्यक्षहरुलाई जिम्मेवारी दिइएको महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच पूर्वअध्यक्षहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेको हो ।
उनले वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरेका छन् ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...