×

NMB BANK
NIC ASIA

नेकपा आधिकारिकता विवाद टुंगो लागिसक्यो, हामी नै आधिकारिक हौं– नेम्वाङ

माघ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको दाबी गरेको छ ।

Muktinath Bank

शुक्रवार निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रभावशाली नेता सुवास नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेकपा आधिकारिकता विवाद आयोगले टुंग्याइसकेको छ, त्यही आधारमा आयोगले दल दर्ताका लागि तयारी शुरू गरेको हो,’ पत्रकारहरूको एक प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी आधिकारिक हौ भन्ने हाम्रो विश्वास छ ।’
दल दर्ता विवाद टुंगो लागिसकेकाले सोही जगमा उभिएर आयोगले चुनावको तयारी शुरू गरेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

नेकपा प्रचण्ड–नेपाल पक्षले भने आयोगको निर्णय आफूहरूको पक्षमा आएको दाबी गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेम्वाङले सर्वोच्च अदालतले निर्वाचनसम्बन्धी प्रक्रिया रोक्नुस् भनेर नभनेका कारण निर्वाचन आयोगले चुनावी प्रक्रिया तदारुकताका साथ अगाडि बढाउन सक्ने बताए । 

‘चुनावको मिति घोषणापछि प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको छ, अदालतले स्थगन आदेश जारी गरेको छैन । निर्वाचन आयोग समेतको बुझाइ के छ भन्दा– स्थगन आदेश नगरेपछि निर्वाचनसम्बन्धी तयारी तदारुकताका साथ अगाडि बढाउनु पर्छ । अहिले कत्ति पनि ढिलाई गर्नुहुँदैन भन्ने छ । हामीले पनि आयोगलाई निर्वाचनमा लाग्नुबाहेक विकल्प छैन, तदारुकताका साथ लाग्नुस् भन्यौं,’ नेम्वाङले भने । 

नेकपा नेताहरूसँगको छलफलमा निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x