×

NMB BANK
NIC ASIA

अदालतले संविधानमा लेखेको कुराको व्याख्या गर्ने हो, काल्पनिक कुराको होइन– गगन थापा

माघ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास रहेको बताएका छन् । संविधानमा लेखिएका बाहेक काल्पनिक कुराको व्याख्या अदालतले गर्न नमिल्ने उनले बताए । 

Muktinath Bank

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधि सभा विघटनका सम्बन्धमा कांग्रेस बोलिसकेकाले अदालतसँग तर्सिनु आवश्यक नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले कतिपय साथीहरूले अदालतका बारे बोल्नुहँदैन भनेका छन्, बीपी कोइरालाको कार्यकर्ता हो । बीपीले न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो, पञ्चायतको बेलामा । अदालतमा विचाराधीन भनेर रामसाहपथ देखेर भाग्नेहरू कायर हुन् । अदालतमा भएको विषयका कांग्रेस बोलिरहेको छ,’ थापाले भने ।  


Advertisment
Nabil box
Kumari

केन्द्रीय सदस्य थापाले संसदीय व्यवस्थाको नाममा काल्पनिक कुराको सर्वोच्चले व्याख्या गर्न नमिल्ने जिकिर गरे ।

Vianet communication
Laxmi Bank

‘अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास छ । तपाईंहरू संविधान पल्टाएर हेर्नुभएको छ, पढ्ने त्यही नै हो । त्यसको सिर्जना कहाँबाट भयो ? अक्षर शून्यमा आएका होइनन् होला,’ थापाले भने, ‘अदालतले लेखेको व्याख्या गर्ने हो, काल्पनिक कुराको व्यवस्था गर्ने होइन ।’

नेता थापाले न्यायको पक्षमा बोल्दा आफू पनि अदालतको अवहेलनाको मुद्दा खेप्न तयार रहेको बताए ।

‘सर्वोच्च अदालतप्रतिको सर्वोच्च विश्वास न्याय र फैसलाबाट प्रमाणित गर्नुपर्छ,’ थापाले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x