×

NMB BANK
NIC ASIA

फागुन तेस्रो साताबाट ‘कमेडी च्याम्पियन २’

माघ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कमेडि च्याम्पियन’को दोस्रो श्रृङ्खला फागुनको २१ गतेबाट प्रशारण हुने भएको छ । पहिलो सिजन नै हिट भएपछि आयोजकले दोस्रो सिजजनको तयारी थालेको थियो, तर कोरोना महामारीले डिस्टर्ब गरेको थियो ।

Muktinath Bank

यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजे देखि १० बजेसम्म प्रशारण हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोश्रो सिजन अन्र्तगत अडिसन राउन्ड सकिएको आयोजकतर्फबाट केकी अधिकारीले जानकारी दिइन् । उनका अनुसार अहिले धमाधम फिजिकल अडिसनको छायांकन भइरहेको छ । केकीले लोकान्तरसँग भनिन्, ‘दोस्रो सिजनलाई पहिलोमा गरेका गल्तीलाई सुधारेर थप उत्कृष्ट बनाउनेछौँ ।’


Advertisment
Nabil box
Kumari

थ्रि प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई लगायत निर्णायकको भुमिकामा देखिनेछन् ।

Vianet communication
Laxmi Bank

उद्घोषकको जिम्मेवारी मोडल तथा अभिनेत्री रिमा विश्वकर्मालाई दिइएको छ । शो लाई केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा लगायतले मिलेर कमेडि च्याम्पियन सुरु गर्न लागेका हुन् । पहिलो शो निकै हिट भएपछि यसपटक झन् बढि सहभागीको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x