×

NMB BANK
NIC ASIA

नारायणहिटी अगाडिबाट ओलीको नारा– देश चुनावतर्फ गयो गयो, सबै फैसला चुनावले गर्छ’

माघ २३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।

Muktinath Bank

अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु परेको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

‘संसद्लाई केही गर्न नसक्ने पंगु बनाएर बहुमतको सरकार ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । काम गर्न नपाउने स्थिति भएपछि म जनताको बीचमा जानुपर्ने भयो,’ ओलीले भने, ‘अस्थिरताको राजनीतिमा जाने ? म भन्न चाहन्छु, अस्थिरता होइन, चुनावतर्फ जाऔं ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले सभामा उपस्थित सबैलाई चुनाव चाहियो भनेर नारा लगाउन लगाएर सिंगो काठमाडौंलाई आवाज सुनाउन आग्रह गरे । 

‘अस्थिरता होइन चुनावतर्फ जाऔं, अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ ? चुनाव चाहियो,’ ओलीले भने, ‘अब सुने होला नि, उहाँहरूले जस्तो हामी कसैलाई धम्की दिँदैनौं, हामी अनुरोध गर्छौं, उहाँहरूले अदालतलाई धम्की दिनुभयो, निर्वाचन आयोगलाई धम्की दिनुभयो । संवैधानिक अंगले स्वतन्त्र ढंगले निर्णय गर्नेछन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x