×

NMB BANK
NIC ASIA

इन्जिनीयरिङको फीस तिर्न माटो बोकिन् यी महिलाले

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै पनि काम सानो र छुद्र हुँदैन भन्छिन् २२ वर्षीया लोजी बेहेरा ।

Muktinath Bank

उनले भारतको उडिसा राज्यमा इन्जिनीयरिङको डिप्लोमा लिएकी छन् । उनले कलेजको फी तिर्नका लागि सरकारको रोजगारी स्किम अनुसार मजदूरमा नाम लेखाएकी छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोजी गरीब दलित परिवारमा जन्मेकी हुन् । उनले पुरीमा रहेको देलाङमा रहेको एक निर्माण स्थलमा २० दिनसम्म काम गरेकी थिइन् । दिनको भारु २०७ उनले कमाएकी थिइन् । कलेजको फीस तिरेर डिप्लोमा प्रमाणपत्र हात पार्ने उनको योजना छ । 


Advertisment
Nabil box
Kumari

भुवनेश्वरमा रहेको एक निजी कलेजकी विद्यार्थी लोजीले माटो भरिएको भाँडो बोकेको कुरा एक स्थानीय न्युज च्यानलले देखाएको थियो । उनको बारेमा शहरमा चर्चा चल्यो अनि जिल्ला अधिकारीहरूले उनलाई सहायता गर्न आए । 

Vianet communication
Laxmi Bank

लगत्तै कलेजका अधिकारीहरू उनको घरमा प्रमाणपत्र लिएर पुगे । 

डकर्मीकी छोरी लोजीका पाँच दिदीबहिनी छन् र तीमध्ये दुईजना उनीसँगै निर्माण स्थलमा काम गरिरहेका थिए । 

कलेज अधिकारीहरूले शुरूमा फीस तिर्न दबाब दिएको र फीस माफ गर्नू भन्दा वास्ता नगरेको तर टीभी च्यानलले देखाएपछि अधिकारीहरूको होश खुलेको लोजीले बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x