×

NMB BANK
NIC ASIA

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

फागुन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विभिन्न स्थानमा ४  जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  जसअनुसार ईलामको माइ नगरपालिका-६ गोतामेटारस्थित सडकमा सोही ठाउँ बस्ने ३२ वर्षीय विमल लिम्वु शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।

Muktinath Bank

 उक्त स्थानबाट तेल बोकी लारुम्बातर्फ जाँदै गरेको माइजोगमाइ कन्ट्रक्सनको अनटेष्ट ट्याक्टरका चालक बिमलको टाउकोमा चोट लागेको अवस्थामा सडकमा लडिरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाइमाबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको हो । ट्याक्टरमा सवार शंकास्पद ३ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ शिवालय टोल बस्ने ६५ वर्षीय बिरेन्द्र राई शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । साथै घाइते अवस्थामा फेला परेकी उनकी श्रीमती ५२ वर्षीया रीता राईलाई जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बाँकेको राप्ती सोनारी गाउँपालिका-२ बस्ने २९ वर्षीय हेमराज खत्री सोही गाउँपालिका-५ सिद्देश्वरस्थित सामुदायिक जंगलमा शनिबार मृत अवस्था फेला परेका छन् । भे.१० प ८७९४ नम्बरको मोटरसाइकलमा घरबाट हिँडेर सम्पर्क विहीन भएका उनको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो ।  

Vianet communication
Laxmi Bank

पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलस्थित सडकमा पनि हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x