0 shares
सुनसरी सदरमुकाम इनरुवा–१ स्थित माटोबाट निर्माण गरेर बिक्रीका लागि राखेको विद्याकी देवी सरस्वतीका मूर्ति । वसन्त पञ्चमीमा मूर्ति बिक्री हुने गर्छ । यसवर्षको बसन्त पन्चमी आज परेको छ । तस्बिरः रासस