×

NMB BANK
NIC ASIA

सिँढी चढ्नुका यी फाइदाबारे थाहा छ ? थाहा पाएपछि तपाईंले कहिल्यै खोज्नु हुने छैन लिफ्ट

फागुन २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धेरै मान्छे अफिसमा लिफ्ट प्रयोग गर्छन् । अफिसको कामका कारण थकित हुँदा अरू काम गर्न सक्दैनौँ।

Sagarmatha Cement
Muktinath Bank

तनाब बढ्छ। अफिसमा अल्छी लाग्छ। राति अबेरसम्म निन्द्रा लाग्दैन।  यो स्थितिमा चिया-कफीको तलतल हुनसक्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर के तपाईँलाई थाहा छ, यस्तो समस्यालाई हल गर्न विकल्प छ। यो हो सिँढी चढ्ने अनि उत्रिने। यस्तो गर्दा तपाईँ फूर्तिलो हुनुहुनेछ।


Advertisment
Nabil box
Kumari

थाकेपछि हामी चियाकफी पिउँछौँ। तर धेरै चिया-कफी पिउँदा शरीरलाई हानि हुन्छ।

Vianet communication
Laxmi Bank

अर्काेतिर सिँढी चढ्दा, उत्रिता कुनै ‘साइड इफेक्ट’ हुँदेन। त्यसैले कफी पिउनको साटो सिँढी चढ्नुस्, उत्रिनुस्। यसो गर्दा ‘एक्टिव र मोटिवेटेड फील गर्नुहुनेछ।

अमेरिकाको यूनिभर्सिटी अफ जर्जियामा भएको एक अध्ययनले यस्तो निस्कर्ष निकालेको हो। १८ देखि २३ वर्षका युवा वर्ग, जसको निन्द्रा पूरा हुँदैन। यदि उनीहरु १० मिनटसम्म सिँढी चढेर उत्रिएमा ज्यादा ऊर्जा प्रवाह भएको पाइएको छ।

पूरै दिन मन लगाएर काम गरेको र राति मीठो निन्द्रा आएको अध्ययनको निस्कर्ष छ।

यस अध्ययनमा १८ देखि २३ वर्ष उमेर समूहका १८ विद्यार्थी सहभागी थिए। जो लामो समयदेखि निन्द्रा पूरा नभएको भनेर गुनासो गर्थे।

सिँढी चढ्दा अनि उत्रिता तपाईँको शरीरलाई व्यायाम पनि हुन्छ। शरीरमा स्फूर्तिको सञ्चार हुन्छ।  मस्तिष्क तनाव मुक्त हुन्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x