×

NMB BANK
NIC ASIA

६५ रुपैयाँमा पेटभरी खाना: सिंहदरबारका सरकारी जागिरेदेखि व्यापारीसम्मको भीड [भिडियो रिपोर्ट]

फागुन ४, २०७७

NTC
Sarbottam

Premier Steels
Marvel

महंगीले आकाश छुन लागिसक्यो । महंगी यो हदसम्म बढिसक्यो कि सामान्य मान्छेलाई बिहान बेलुका हातमुख जोर्नै मुस्किल छ ।

Sagarmatha Cement
Muktinath Bank

होटलमा गएर खाना खाने कुरा त जो कोहीका लागि सम्भव नै छैन । सामान्य ठाउँमा गएर सादा खाना खाँदा पनि डेढदेखि २ सयसम्म तिर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो भन्दा बढी पैसा लिने ठाउँहरू पनि प्रशस्तै छन्, तर सस्तोमा खाने ठाउँ भने भेट्टाउन मुस्किल ।


Advertisment
Nabil box
Kumari

यस्तै समस्या झेल्नेहरूका लागि राजधानीको मुटुमा अवस्थित अनामनगरको ‘हाम्रो खाना घर’ निकै उपयोगी गन्तव्य हुनसक्छ, जहाँ जम्मा ६५ रुपैयाँमा स्वादिष्ट र सफा खाना खान पाइन्छ ।

Vianet communication
Laxmi Bank

यो खाना घर हरेक दिन बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहन्छ । यहाँ सस्तोमा खाना खानकै लागि सिंहदरबारका सरकारी जागिरेदेखि कलाकार, विद्यार्थी, मजदुर र साना व्यापारीसम्म अनामनगर पुग्ने गर्छन् । खानामा दाल, भात, तरकारी र अचार पाइन्छ भने अतिरिक्त पैसा तिरेर दही र मोही समेत खान पाइन्छ ।

सस्तोमा खाना खुवाएपनि आफूहरूले गुणस्तरमा कुनै कम्परमाइज नगर्ने हाम्रो टीम नेपालद्वारा सञ्चालित यस खाना घरका व्यवस्थापक दीपेन्द्र शर्मा बताउँछन् । 

दिनमा हजार जनासम्मलाई खाना खुवाउन १७ जना खटिने गरेका छन् । दैनिक ४० देखि ५० हजारसम्मको व्यापार हुने गरेको उनले बताए ।

यस खाना घरमा डोनेसन बक्स पनि राखिएको छ । सहयोगी मन हुनेहरूले डोनेसन बक्समा आफूले चाहेको जति रकम राख्न सक्छन् । उक्त रकम निःशुल्क खाना खुवाउने अभियानमा खर्च हुने उनले बताए ।

बजार मूल्यभन्दा निकै सस्तोमा गुणस्तरीय खाना खुवाउँदा पनि सजिलै नाफा कमाउन सकिन्छ भन्ने उदाहरण ‘हाम्रो खाना घर’ हो । यस्ता उदाहरणीय कामबाट धेरैले शिक्षा पाउन सक्छन् ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x