बलिउड अभिनेत्री करीना कपूर दोस्रो बच्चाकी आमा बनेकी छन् ।उनले आज दोस्रो बच्चालाई जन्म दिएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतवार उनले दोस्रो बच्चालाई जन्म दिएकी हुन् ।
एजेन्सी