×

NMB BANK
NIC ASIA

३२.६७ अंकले बढ्यो शेयर बजार, निफ्राको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट

फागुन १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साताको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ । 

Muktinath Bank

यसदिन परिसूचक १.२४ प्रतिशतले घट्दा बजार २६०७.६७ विन्दुमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार, यस दिन २ सय ७ कम्पनीहरूको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँमा किनबेच भएको छ । 


Advertisment
Nabil box
Kumari

यसदिन लगानीकर्ताहरू हाइड्रोपावरतर्फ आकर्षित भएका छन् । अन्य सबै उपसमूहहरूको सूचक घट्दा हाइड्रोपावर र अन्य समूहमा मात्र लगानीकर्ताको आकर्षण छ । यी दुई कम्पनीहरूमा क्रमशः हाइड्रोपावर २.२६ प्रतिशतले बढेको छ भने अन्य समूहतर्फ १.२९ प्रतिशतले बढेको छ । 

Vianet communication
Laxmi Bank

अघिल्ला दिनहरूमा जस्तै यस दिन पनि नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस बैंकको शेयर मूल्य १० प्रतिशतले बढ्दै ६ सय ६० रुपैयाँ पुगेको छ । 

यस्तै आँखुखोला जलििवद्युत कम्पनीको शेयरमूल्यमा पनि सर्किट लागेको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ सय ६५ रुपैयाँ पुगेको छ । 

यस्तै अन्य ६ वटा कम्पनीहरूको शेयर मूल्य पनि सर्किट लेभलमा पुगेको छ । जसमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ९.९३ प्रतिशत बढेको छ । 

माथिल्लो तामाकोशी जलविद्युत  आयोजनाको शेयरमूल्य ९.८३ प्रतिशतले बढेको छ । 

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । 

शिव श्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.६३ प्रतिशतले बढेको छ । यस्तै सनराइज फ्रस्ट मुचुअल फन्डको शेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x