कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
शरीरलाई स्वस्थ्त तथा स्फुर्त राख्न इम्यूनिटी पावर बलियो हुनुपर्छ । इम्यूनिटी बढाउनका लागि डाइट तथा जीवनशैली दुवै सही हुनु अत्यावश्यक हुन्छ । यहाँ इम्यूनिटी बूस्ट गर्ने ८ तरिकाबारे चर्चा गरिएको छ ।
१. निन्द्रा पूरा लिनुहोस्
निन्द्रा र इम्यूनिटीबीच निकै गहिरो सम्बन्ध हुन्छ । पर्याप्त निन्द्रा नलिने मानिस धेरै बिरामी भइरहने सम्भावना हुन्छ । अध्ययनका अनुसार, मानिस ६ घन्टाभन्दा कम निन्द्रा लिन्छ भने उसलाई चिसो, रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण स्वस्थ रहनका लागि कम्तिमा पनि ८ घन्टा पर्याप्त निन्द्रा लिनुपर्छ । पर्याप्त निन्द्रा लिँदा प्राकृतिक तरिकाबाट इम्यून बूस्ट हुन्छ ।
२. प्लान्ट फूड धेरै खाने
फल, सागपात, मेवा अथवा फलेका फलफूलहरू, हरियो तरकारीहरूमा पोषक तत्व र एन्टीअक्सिडेन्टको मात्र भरपूर हुन्छ । यसले शरीरमा फ्री रेडिकल्ससँग लड्छ र कोशिकाहरूलाई सुरक्षित राख्दछ । यस्तो खानेकुरामा पाइने फाइबरले पेटमा राम्रो ब्याक्टेरियालाई बढाउँछ । यसले इम्यूनिटी बढ्छ भने हानिकारक जीवाणु पाचन प्रणालीको माध्यम हुँदै शरीरमा प्रवेश गर्न पाउँदैन ।
३. सुगर नियन्त्रण गर्नुहोस्
अध्ययनका अनुसार, सुगर तथा रिफाइन्ड काब्र्सले मोटोपन बढाउँछ । मोटोपनले शरीरमा विभिन्न रोग निम्त्याउँछ । मोटोपन बढ्दै जाँदा मुटु रोग र मधुमेहको सम्भावना बढी हुन्छ । यसले इम्यूनिटी कमजोर बनाउँछ पनि । सुगर नियन्त्रण गर्ने हो भने शरीरको तौल पनि नियन्त्रणमा आउँछ भने इम्यूनिटी पनि बढ्न थाल्छ ।
४. सही मात्रामा पानी पिउनुहोस्
शरीरलाई पूरै स्वस्थ राख्नका लागि पानीको मात्रा सही हुनुपर्छ । पानीको कमीका कारण पाचन प्रणाली, किड्नी लगायतको कार्यक्षमतामा समेत असर पर्छ । यसको कारण मानिस बिरामी पर्न जान्छ । यसबाट बच्नका लागि पानी सही मात्रामा पानी पिउनुपर्छ । बजारमा पाइने विभिन्न प्रकृतिका जुसहरू पिउनु पनि हानिकारक हुन्छ । त्यसकारण धेरै मात्रामा पानी पिउनुहोस् ।
५. एक्सरसाइज गर्नुहोस्
तपाईंले आफ्नो इम्यूनिटीलाई बूस्ट गर्नका लागि शरीरलाई एक्सरसाइज गरिराख्नुपर्छ । सामान्य एक्सरसाइजले पनि इम्यूनिटी बढाउन ठूलो भूमिका हुन्छ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...