प्रधानमन्त्री ओलीले बुवासँग आशिर्वाद लिएर मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका र आशिर्वाद लिएर ७० औं जन्मदिन मनाएका छन् ।

मंगलवार ओलीले पारिवारिक जमघटमा सरकारी निवास बालुवाटारभित्रै जन्मदिन मनाएका छन् ।


Advertisement

ओलीको जन्मदिनमा परिवारका सदस्य र आफन्तहरू भेला भएका थिए ।

गत वर्ष ओलीले जन्मथलो पुगेर जन्मदिन मनाएका थिए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्