योगेश भट्टराईले भने : सर्वोच्चले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गर्‍यो

पूर्वमन्त्री एवम् नेकपा प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गरेको बताएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेसँगै उनले मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मान प्राप्त गरेको बताएका छन् । 


Advertisement

उनले भनेका छन् , 'सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।'

यस्तो छ उनको प्रतिक्रिया 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्