सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचायो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्यभन्दा माथि शासक हुन नसक्ने भन्दै संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । 

उनले सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । 


Advertisement

यस्तो छ उनको प्रतिक्रिया


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्