सर्वोच्चको फैसलापछि माइतीघरमा देखिएको खुसीयाली [फोटोफिचर]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधि सभा पुनःस्थापना हुने फैसला गरेपछि राजधानीको माइतीघर मण्डलामा दीप प्रज्ववलन गरिएको छ ।

नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपाको प्रचण्ड-नेपाल पक्ष, विवेकशील साझा लगायत अन्य दलका नेता तथा कार्यकर्ताहरूले दीप प्रज्ववलन गर्दै खुसीयाली साटेका हुन् ।


Advertisement

हेर्नुहोस् फोटोफिचर -


Advertisement

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्