प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्चको फैसलाले जारी राजनीतिक समस्या हल नहुने बताएका छन् । यद्यपी उनले फैसला सबैले मान्नुपर्ने बताएका छन् ।
‘प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन’, रिजालले ट्वीटरमार्फत भनेका छन् ।
लोकान्तर संवाददाता